This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Saturday, March 23, 2013

बरालिदै जाँदा एउटा शनिबार

हुनत दशै तिहारको लामो विदाको आनन्द लिइरहेकोले शनिबारको दिनले विशेष महत्व त राख्ने होइन नै । तरपनि कहिलेकाही अनायासै सुन्दर समय विताइन्छ । मंसीरको २ गते लागिसकेकाले जाडो पनि विस्तारै बढदै गएको छ । आँगनमा रहेको लिचिको बोटले यस मौसममा अत्यन्तै प्रिय लाग्ने घाम छेकेर कोठासम्म पस्न नदिने भएकाले विहानै उठेर जाँगर चलाएर घरअगाडिको लिचिको बोटका हाँगा छिमल्न थाले । गाउँले परिवेशमा हुर्केको भए दैनिकजसो गाइवस्तुलाई रुखबाट घाँस खसाल्नु पर्ने हुनाले यस्तो...

एक थान सिरक अभियान ः अनुभव र अनुभूति

फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ मलम लगाऊ आर्त हरूको चह¥याइरहेको घाउ मानिस भै मानिसको त्यो दिव्य मुहार हसाउ स्कूल पढदा १० कक्षामा देवकोटाका यात्री कविताका यी हरफहरूको कति गहिराइमा अर्थ बुझेको थिएँ होला ? तर जीवनका विभिन्न अवयवहरू पार गर्दै जाँदा देवकोटाका यी हरफहरूको अर्थ अझ बढी बुभ्mदैछु । पौषको अन्तिम साता मुलुककै दुर दराजमा रहेका केही नेपाली दाजुभाइलाई भेटेर फर्केपछि एकतमासले यी माथिका हरफहरू गुन्गुनाउँदै एक प्रकारको आनन्दमा गुटमुटिरहेको छु ।  जाडो मौसमले आफनो रोब देखाउँदै गर्दा विभिन्न परिवर्तनको अनुभव हाम्रा वरपर गर्न सकिन्छ...