
मञ्चासिन तथा मञ्चाभिमुख सम्पुण महानुभावहरु
नमस्कार
३६५ दिन, ९७५ ओटा एस.एम.एस, १०२२ वटा इमेल, लगभग ५०० को संख्यामा फोन कल, २३ नियमित बैठक, ११ बोर्ड बैठक, ५ जोनल मिटिग, २ वटा साधारण सभा ४ वटा डिष्टिक कार्यक्रम, १३५० कि.मीको यात्रा, २१ वटा क्लबले गरेका कार्यक्रम, लगभग २००००० रुपैयाँ बजेट अनि केही फेलोसिप कार्यक्रम,
अंक गणितमा बर्ष २०१३/१४ लाई हेर्ने हो भने यि र यस्तै संख्याहरुको जोडघटाउ आउँदो रहेछ तर अंकगणितीय हिसाबले मात्रै हेर्नु...