This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Monday, November 6, 2017

कोहेलो केमेस्ट्री

उपेन्द्र पाडेल  शनिवार, माघ ८, २०७३ http://annapurnapost.com/news-details/63004 पाउलो भन्छन्, ‘जिन्दगीको रहस्य सातौंपटक लडेर आठौंपटक उठ्नु हो ।’ जिन्दगीप्रतिको पाउलोको यही विश्वासले मलाई पटकपटक उनलाई पढ्न र पढिरहन प्रेरित गर्छ । पाउलोलाई पढिरहँदा जिन्दगीप्रतिको आस्था ह्वात्तै बढेर आउँछ । चिहानमा गाडिसकेका सपनाहरूसमेत अचानक बौरिएर आउँछन् र सपनाहरूमा प्राण भर्ने जाँगर पलाएर आउँछ । मान्छेभित्रका अनेकन ‘मान्छेहरू’लाई सरल शब्दमा...

भुइँमान्छेका उच्छवास

उपेन्द्र पौडेल शनिवार, कात्तिक ११, २०७४  हिजोआज समाज ब्रेकिङ न्युजमा विश्वास गर्छ । सनसनीपूर्ण खबर र तातेको राजनीतिक बहस छेड्नु, सामाजिक सञ्जालमा भाइरल हुने स्ट्याटस पोस्ट गरेर आफ्ना फ्यान फलोइङ गन्नु वा हनिप्रीत र रामरहिमको सम्बन्धको आयाम केलाउनुमा जति मजा छ, अरूमा कमै मज्जा भेट्टाउँछ समाज । चिया पसलमा बसेर वाम एकताको विश्लेषण वा कुन सेलिब्रेटीले लगाउने भित्री वस्त्रको मूल्य कति भन्ने कुनै पत्रिकामा छापिएको लेख लुकीलुकी पढ्नुजस्ता...