
-उपेन्द्र पाैडेल
प्रतिगन्ध लोर्कापणको व्यग्र प्रतिक्षा र यो ऐतिहासिक क्षणमा उभिएर स्वागत गर्न पाउदाको खुसीले स्वागत भन्दा बाहीर अलिकति वहकीए भने म सुरुमै माफी चाहन्छु ।
Dear Darling Beatels
To think that I, Harriet Watts, live on the
same planet with the beatels, breathe the same air as beatels, see the same
sun, moon and starts as the beatels. Oh! it's just too much
विश्व प्रसिद्ध अंगेजी सांगीतिक समुह विटल्सका एकजना फ्यानले विटल्सलाई १९६४मा...