This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Wednesday, October 31, 2012

The day you made me complete. :-) A million $ smile....

Tuesday, October 30, 2012

बलात्कृत तन र मनहरु

‘‘हाडहरुका सुन्दर खम्बा, मांशपिण्डका दिवार, मष्तिष्कको यो सुनको छानो, इन्द्रिय हरुको द्धार’’ । देवकोटाको यात्री कविताको अभूतपूर्व पात्र मान्छे । बुद्धि र ज्ञानलाई वशिभूत गर्ने मान्छे । असल र खराब विचको रेखाङ्ककन गर्ने मान्छे । चेतनाले भरिएको मान्छे । दयाको प्रतिमूर्ति मान्छे । मायाको सागर मान्छे ।  विवेकको जाज्वल्यमान उदाहरण मान्छे । करुणाको मूल मान्छे । महानताको परिचय मान्छे । तर जव आफ्नै अस्तित्व आफैमा विलिन गराउँछ अनि बुद्धि र ज्ञानले मातेको मान्छे । असल र खराबलाई मिसाउने मान्छे । शुन्यतामा अडेको मान्छे । मायाको मरुभूमि मान्छे । निचताको...

आन्तरिक मुल्याङ्ककन प्रणालि र हुलहरु

स्नातकोत्तर तहमा शैक्षिक बर्ष २०६३÷०६४ बाट लागु गरीएको २०% को आन्तरिक मुल्याङ्कन प्रणालि शैक्षिक बर्ष २०६६ देखी लागु हुने गरी त्रि.वि ले खारेजी ग¥यो । खारेजीका पछाडी त्रि.वि. संग आफ्नै कारणहरु थिए । सेमेष्टर प्रणालिका लागि मात्र आन्तरिक मुल्याङ्कन उपयुक्त हुने ठहर गरेकाले अन्य बार्षिक रुपमा परीक्षा दिने विषय र तहमा आन्तरिक मुल्याङ्कनको औचित्य नरहेकाले हटाउनुपरेको उपकुलपतिको निष्कर्ष थियो । बिषयशिक्षकलाई धम्की, मनपरेका आधारमा अंक दिने चलन, परिक्षामा सामेल नै नभएपनि अंक पाउनुपर्ने विद्यार्थीहरुको माग र परिक्षा मर्यादा परिधिभित्र नरहेकाले आन्तरिक...

सलाम सुन्दर नारीहरुलाई !

एउटा बालकका लागि सबैभन्दा पहिले नारीको परिचय भनेको आमा हो । उ आमा नामक नारीको कोखबाट यस धर्तिमा पर्दापण गर्दछ र त्यसपछि बिभिन्न चरणमा विभिन्न रुपमा उसको जीवनमा नारी हरुको प्रवेश हुन्छ । ममतामयि तथा वात्सल्यले ओतप्रोत महिलाको रुपमा उसले पाएको नारीको परिचयमा अझ बढि विशेषणहरु थपीन्छ । बढ्दै गर्दा उसको जिवनको परिदृष्यमा दिदी बहिनीको प्रवेश हुन्छ । अनि उसले स्नेह बुझद्छ । संगै खेल्ने साथी संगीको रुपमा नारीको प्रवेश हुँदा उसले सहयोग र सदभाव बुझद्छ । गुरुआमाको रुपमा नारीको प्रवेश हुँदा उसले ज्ञान, विचार र विवेक बुझद्छ । हुर्कदै गर्दा जिवनसंगीनीको रुपमा...

अन्तरमनको यात्रा, जगदीशज्यू र म

आत्मीय जगदीश घिमिरेज्यू प्रेम,  सम्बोधन गर्नका लागि माथिका शब्दहरूनै पाएँ र यसैको प्रयोग गरे । उमेरले तपाँइभन्दा ४० बर्ष कान्छो भएकाले सम्बोधनको शब्द अरुनै केही हुनुपर्ने हो । दाजु भनौ भने यो उमेरको ठूलो फडकोले मलाई अलि असजिलो तुल्यायो । बुबा भनौ जस्तो लाग्यो तर यही वैशाखमा पिताजीको देहान्त भएको पीडाले निसासीयको म, माइलोमा धारण गरेर ओछयानको मुनि राखेको टेलिभिजन जस्तै हातैले छुँला जस्तो मृत्युको तस्बीर देखेको मानिसलाई फेरी त्यही शब्दले सम्बोधन गर्न र पुर्नजागरण गरेको थोरै समयमा फेरी गुमाउने शक्ति नभएकाले त्यो शब्द पनि सूचीबाट हटाउन पुगेँ...

ब्ल्याकेन हृवाइट वर्तमान, रङ्गीन भविष्य

पुष्पा बस्नेतजी, नमस्कार केही समय अघि पत्रकार विजयकुमारको कार्यक्रम 'मेरो जिन्दगी, मेरो विश्वास'मा पहिलोपटक टेलिभिजनमार्फ तपाईसँग मेरो भेट भएको थियो । एउटा अलग्गै धारमा प्रस्तुत हुने उक्त कार्यक्रममा तपार्इँ र तपार्इँको सुन्दर अभियानको बारेमा पहिलो पटक जानकारी पाएको थिएँ । त्यसबेलादेखि आजसम्मको तपाईँको यात्राका लागि तपाईँलाई बधाई र भविष्यका दिनका लागि अग्रीम शुभकामना पनि ! सम्पन्न परिवारिक पृष्ठभूमिमा जन्मेका अधिकांश किशोरीहरूले झैं २१ वर्षो...